Logo

चार युवकसँग भागेकी युवतीको बेहुलाको फैसला चुनावबाट



Spread the love

एजेन्सी । भारत उत्तरप्रदेशको अम्बेडकरनगरमा एक युवती चार युवकको साथमा घरबाट फरार भइन्। ती चार युवकले युवतीलाई आफन्तको घरमा लुकाएर राखेका थिए । पक्राउपछि पञ्चायतले विवाहको प्रस्ताव अघि सारे ।

पञ्चायतमा जब युवतीलाई सोधियो कोसँग विवाह गर्न चाहन्छौ ? तर, युवती आफैं अन्योलमा थिइन् । त्यसपछि पञ्चायतले बेहुलाको चुनाव पर्चीबाट गर्ने निर्णय गर्यो।

पञ्चहरूले चारै युवकको नामको पर्ची बनाएँ । त्यसपछि पर्चीमा लेखिएको नामका युवतसँग ती युवतीको बिहे भयो ।

प्रतिक्रिया दिनुहोस्