Logo

देशभर २०९ जनामा कोरोना संक्रमण, थप कतिले जिते कोरोना ?



Spread the love

४ मंसिर, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको २०९ मा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७ हजार १३६ मा कोरोना परीक्षण गर्दा २०९ मा सङ्क्रमित थपिएका जानकारी दिए ।

त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा ४४४ जनाले कोरोना जितेका छन् भने थप १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्