Logo

बबिता लम्सालको कृष्ण मुरारी बजारमा (भिडियो)



Spread the love

४ मंसिर, काठमाडाैँ । गायिका बबिता लम्सालको स्वरमा कृष्ण मुरारी बोलको भजन सार्वजनिक भएको छ। तुलसी प्रसाद भट्टराईको शब्दमा रहेको सो भजन गायक तथा संगीतकार कृष्ण भण्डारीले संगीत गरेका हुन् ।

जोनि योन्जन तामाङ्गको एरेन्ज रहेको रचनालाई तिलक रिजालले सम्पादन गरेका छन् । सन लाईट रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको भजनलाई कृष्ण भण्डारी नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यस भजनको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्