Logo

साताको पहिलो दिन नै सुनको मूल्यमा गिरावट, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

५ मंसिर, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको भाउ आज प्रतितोलामा ७०० रुपैयाँले घटेर ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको भाउ तोलाको ९४ हजार ४०० रुपैयाँ कायम थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा १५ रुपैयाँले घटी एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्