Logo

लज्जास्पद हार ब्यहोरेसँगै म्यान्चेस्टर युनाइटेडले गर्यो सोल्सायरलाई बर्खास्त



Spread the love

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ। गएराति भएको प्रिमियर लिग अन्तर्गत वाटफोर्डविरुद्ध को खेलमा ४-१ ले लजजास्पद हार ब्यहोरेसँगै आकस्मिक बोर्ड बैठकले सोल्सायरलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

युनाइटेडले प्रिमियर लिगका पछिल्ला पाँचमध्ये ४ खेलमा पराजित भएको थियो । ४८ वर्षीय सोल्सायर सन् २०१८ मा म्यानचेस्टरको प्रशिक्षकमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्