Logo

विभागीय डर्बी भिडन्तमा त्रिभुवन र पुलिस बराबरीमा रोकियो



Spread the love

६ मंसिर, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस रोकिएका छन् । दशरथ रंगशालामा आज भएको पहिलो खेलमा आर्मी र पुलिस १-१ को बराबरीमा रोकिएका हुन् ।

खेलको ५१औं मिनेटमा हेडरमार्फत् सन्तोष हेमरामले गोल गरी पुलिसलाई सुरुआती अग्रता दिलाए । खेलको ६१औं मिनेटमा विवेक बस्नेतले पुलिसविरुद्ध गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।

प्रतिक्रिया दिनुहोस्