Logo

ओरालो लाग्यो सुनको मूल्य , कति छ आजको बजार भाउ ?



Spread the love

८ मंसिर, काठमाडौँ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो तोलामा १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँ रहेको चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्