Logo

काठमाडौंका यी स्थानबाट लगाउँदैछ एस्ट्राजेनेका र भेरोसेलको दोस्रो खोप



Spread the love

८ मंसिर, काठमाडौँ । सरकारले मंगलबार र बुधबार काठमाडौंमा कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाउँदैछ । काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्