Logo

एन्डर्सन बनिन् स्वीडेनको पहिलो महिला प्रधानमन्त्री



Spread the love

एजेन्सी । माग्डालेना एन्डर्सन स्वीडेनको पहिलो महिला प्रधानमन्त्री भएकी छन्। स्वीडेनको संसदले माग्डालेना एन्डर्सनलाई पहिलो महिला प्रधानमन्त्रीको रुपमा अनुमोदन गरेको हो।

यसअघि उनि स्वीडेनको अर्थमन्त्री थिइन्। उनी केही समयअघिमात्र सत्तारुढ सोसल डेमाक्रेटिक पार्टीकी नेतृ चुनिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्