Logo

बुद्ध एयरको विमान स्यालसँग ठोक्कियो



Spread the love

९ मंसिर, बाँके । त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान ‘स्याल’सँग ठोक्किएको छ । एटिआर–७२ बिमान बुधबार साँझ सात बजेर सात मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो ।

अवतरणका क्रममा ‘स्याल’सँग ठक्कर खाए पनि विमान र यात्रु सकुसल रहेको बाँकेका प्रहरीले जानकारी दिएको छ । विमानमा भने सामान्य क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्