Logo

विश्वकप छनोट – टस हारेर कुवेतविरुद्ध बलिङ गर्दै नेपाल



Spread the love

९ मंसिर, काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा कुवेतविरुद्ध बलिङ गर्दैछ ।

दुबईस्थित आईसीसी एकेडेमीको क्रिकेट मैदानमा कुवेतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

पहिलो खेलमा पराजय व्यहोरेको नेपालले दोस्रो खेलमा भुटानमाथि ८ विकेटले जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्