Logo

विश्वकप छनोट – टस जितेर फिल्डिङ गर्दै नेपाल



Spread the love

१० मंसिर, काठमाडौँ । आइसिसी टी–२० महिला विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्ध नेपाली महिला टोलीले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबईस्थित आएसिसी एकेडेमी मैदानमा हुदैँछ ।

नेपालले ग्लोबल छनोटमा स्थान बनाउँन बाँकी दुवै खेल जित्नु पर्नेछ । नेपालले मलेसियापछि आइतबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्