Logo

साताको अन्तिम दिन उकालो लाग्यो सुन भाउ, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

१० मंसिर, काठमाडौँ । साताको अन्तिम दिन सुनको मूल्य उकालो लागेको छ । आज प्रतितोला २०० ले बढेर प्रतितोला ९१ हजार ९०० रुपैँया कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बिहिबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँचले घटेर एक हजार २२५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्