Logo

बलिउड अभिनेत्री क्याट्रिना कैफको विवाहमा मोबाइल लैजान प्रतिबन्ध



Spread the love

एजेन्सी । बलिउड अभिनेत्री क्याट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिँदै छन् । यसैबिच, उनीहरूको विवाहमा सहभागी हुने अतिथिले मोबाइल लैजान नपाउने बताइएको छ ।

आफ्नो विवाह समारोहलाई गोप्य राख्नका लागि उनीहरूले एक टिमसमेत तयार गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको भने तयारी धूमधामका साथ चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्