Logo

विश्वकप छनोट – यूएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल



Spread the love

१२ मंसिर, काठमाडौँ । आइसिसी महिला टी २० विश्वकपको एसियाली छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग भिड्दैछ। दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

चार खेलपछि यूएई ८ अंक जोडेर शीर्षस्थानमा रहेको छ। नेपाल र हङकङको समान ६ अंक छ। नेट रनरेटका आधारमा नेपाल दोस्रो र हङकङ तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्