Logo

एमाले महाधिवेशनको बन्द सत्र सुरु हुन सकेन, भीम रावलले बाँड्न थाले उम्मेद्वारीको पर्चा



Spread the love

१२ मंसिर, चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। नेतृत्व चयनमा सहमति हुन नसक्दा सुरु हुन नसकेको हो।

अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सर्वसम्मत बनाउने भन्दै पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची बनाउँदै छन्।

यसैबिच, अध्यक्ष पदका लागि उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलले प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीको पर्चा बाँडेका छन्। रावल समर्थकले आइतबार बिहान बन्दसत्र हलको प्रमुख गेटमा बसेर अध्यक्ष पदका लागि रावलको उम्मेदवारीको पर्चा बाँडेका हुन्।

प्रतिक्रिया दिनुहोस्