Logo

एमाले महाधिवेशनको बन्दसत्र साँझ ७ बजेपछि मात्रै सुरु हुने



Spread the love

१२ मंसिर, काठमाडौँ । नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्द सत्रको दोस्रो दिनको कार्यक्रम साँझ ७ बजेपछि मात्रै सुरु हुने भएको छ ।

आइतबार बिहानदेखि बन्दसत्रको कार्यक्रम हुने तय भएकोमा नेतृत्वका लागि सहमति जुट्न नसक्दा सुरु हुन नसकेको हो।

महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम साँझको खानपछि सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्