Logo

ए डिभिजन लिग – साबिक विजेता मच्छिन्द्रलाई उपविजेता आर्मीको चुनौति



Spread the love

१३ मंसिर, काठमाडौँ। सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछ। दिउँसो १ बजे हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग प्रतिस्पर्धा गर्दैछ। यसगरी साँझ पौने ५ बजे हुने दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र र साविक उपविजेता त्रिभुवन आर्मी आमनेसामने हुदैँछ।

दुई टिम आज पनि जितको लक्ष्यका साथ मैदान उत्रदैछ। एनआरटी अहिले उपाधिमा बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ ।

मच्छिन्द्र यस सिजन उपाधि रक्षा गर्ने अभियानमा छ । उसको उपाधि रक्षा अभियानमा आज आर्मीविरुद्धको खेलले महत्त्वपूर्ण अर्थ राख्छ ।

प्रतिक्रिया दिनुहोस्