Logo

कमल थापाले दिए राप्रपा अध्यक्षमा उम्मेदवारी



Spread the love

१३ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अर्को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १५ देखि १७ गतेसम्म हुने राप्रापको एकता महाधिवेशनका लागि उनले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।

यसअघि नै पूर्व महामन्त्री राजेन्द्र लिङदेनले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन्। यस्तै, धवल शमशेर राणा र भुवन पाठकले मात्र महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्