Logo

ए डिभिजन लिग – अंक बाँड्न बाध्य भए एनआरटी र बिबिसी



Spread the love

१३ मंसिर, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र न्युरोड टिम (एनआरटी) बराबरीमा रोकिएका छन्। सोमबार दशरथ रंगशालमा भएको दोस्रो चरणको खेल गोलरहित बराबरीमा सकिएको हो ।

दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए।

त्यस्तै, आज नै दोस्रो चरणको अन्तिम खेल मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्