Logo

सिरी ए मा युभेन्टसको सहज जित



Spread the love

एजेन्सी । इटालियन सिरी ए मा युभेन्ट्सले जित निकालेको छ । लिगअन्तर्गत गएराति भएको खेलमा युभेन्टसले अंक तालिकाको पुछारमा रहेको सालेरनिटानालाई २-० ले पराजित गरेको हो ।

२१औँ मिनेटमा पाउलो डिबाला र ७०औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै यभेन्टसको जित पक्का गरे ।

जितपछि सातौँ स्थानमा उक्लिएको युभेन्टसको १५ खेलबाट २४ अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्