Logo

अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख



Spread the love

१६ मंसिर, काठमाडौँ । अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा.प्रवीन नेपालले बिहीबार बिहान विज्ञप्ति जारी गरेर राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका हुन्।

कोरोना पुष्टि भएपछि गएको मंगलबारदेखि जबरा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार गराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्