Logo

१६ जिल्लामा कांग्रेसको अधिवेशन स्थगित



Spread the love

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १६ जिल्लामा अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।

जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्