Logo

देशभर २३८ जनामा कोरोना संक्रमण, थप कतिको मृत्यु ?



Spread the love

१८ मंसिर, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको २३८ मा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ७९७ मा कोरोना परीक्षण गर्दा २३८ मा सङ्क्रमित थपिएका जानकारी दिए ।

त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा ३९२ जनाले कोरोना जितेका छन् भने थप ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्