Logo

दिल्लीमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमोक्रन



Spread the love

एजेन्सी । भारतको नयाँ दिल्लीमा ओमोक्रन भेरियन्टको पहिलो केस देखिएको छ। तान्जिनियाबाट फर्किएका एक व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको दिल्लीका स्वास्थ्यमन्त्रालयले जनाएको छ।

दिल्लीमा पहिलो केस भेटिए पनि भारतमा भेटिएको ओमोक्रनको यो पाँचौं केस हो। पहिलो पटक दुई केस कर्नाटकमा देखिएको थियो। बाँकी दुई केस गुजरात र महाराष्ट्रमा भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्