Logo

एकैदिन १७ जनामा देखियो ओमिक्रोन



Spread the love

एजेन्सी । पछिल्लो २४ घन्टामा भारतमा १७ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठजनामा ओमिक्रोन देखिएको हो ।

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन पुष्टि भएको हो।

यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्