Logo

अभिनेत्री कट्रिना कैफको विबाहमा सुरक्षाको जिम्मा सलमानका बडिगार्डलाई



Spread the love

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ ।

विक्की र कट्रिना विवाहलाई भव्य तर गोप्य राख्ने तयारीमा छन् । त्यसैले पनि उनीहरुको विवाह हुने रिसोर्टमा उच्च सुरक्षा व्यवस्था गरिएको छ ।, त्यसैले उनीहरुको विवाहको सुरक्षाको जिम्मा अभिनेता सलमान खानका बडिगार्ड शेराले लिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यो जोडीको विवाहमा बलिउडका चर्चित व्यक्तिहरु समेत सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्