Logo

सन्दीप लामिछाने आबद्ध होबार्टले सिड्नीसँग प्रतिस्पर्धा गर्दै



Spread the love

२२ मंसिर, काठमाडौँ। बिग बास लिग (बीबीएल) टि–२० क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले आज पहिलो खेल खेल्दैछ । अरोरा स्टेडियममा नेपाली समयानुसार दिउँसो १ः२० बजे होबार्टले सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गर्दैछ।

करिब एक वर्षपछि फ्रेन्चाइज लिग खेल्न लागेका सन्दीप पहिलो खेलमा नै टिमका लागि सकारात्मक प्रभाव देखाउने योजनामा छन् ।

सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट खेल्न लागेका हुन् । त्यसअघि, सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्