Logo

कांग्रेस महाधिवेशन – महत, खाँण र साउदको महामन्त्रीमा दाबी



Spread the love

२२ मंसिर, काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षीय बैठकमा तीन नेताले महामन्त्री पदमा आकांक्षा व्यक्त गरेका छन् ।

जारी बैठकमा वर्तमान सहमहामन्त्री डा। प्रकाशशरण महत, गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण र नेता एनपी साउदले महामन्त्रीको दाबी गरेको एक नेताले बताए ।

त्यस्तै, सहमहामन्त्रीमा डा. डिला संग्रौला, मीन विश्वकर्मा, मोहन बस्नेतलगायत नेताहरूले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्