Logo

बिहिबार कति पुग्यो सुनचाँदीको बजार भाउ ?



Spread the love

२३ मंसिर, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने ९२ हजार ३ सय रुपैयाँमा स्थिर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्