Logo

लमजुङमा विद्यार्थी चढेको जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु



Spread the love

२३ मंसिर, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ कालिमाटी भिरमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ।

श्री गणेश मावि विद्यालयका विद्यार्थी र शिक्षक सवार ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना भएको हो ।

उक्त जिपमा चढेर विद्यार्थी शैक्षिक भ्रमणमा गएको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाकीँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्