Logo

दोस्रो सन्तानको बाबु बने तक्मेबुढा



Spread the love

२३ मंसिर, काठमाडौँ। हास्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ लाई दोस्रो सन्तानका रूपमा पुत्रीलाभ भएको छ। विल्सनकी पत्नी सरिना लामाले छोरीलाई जन्म दिएकी हुन् ।

विल्सनले आफ्नो परिवारमा नयाँ सदस्यको आगमन भएको भन्दै फेसबुकमा सुखद खबर सुनाएका छन् । राईका अनुसार उनीहरूको छोरीको नाम सभ्यता बि राई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्