Logo

सुनको मूल्यमा गिरावट, कति छ आजको बजार भाउ ?



Spread the love

२४ मंसिर, काठमाडौँ। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । आज १०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ९२ हजार २ सय पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । हिजो ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ११८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्