Logo

भरत चन्दको ‘अरबको चर्को घाम’ सार्वजनिक (भिडियो)



Spread the love

२५ मंसिर, काठमाडाैँ । गायक शक्ति चन्दको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार उनकै आधिकारिक युट्युब च्यानलमार्फत ‘अरबको चर्को घाम’ सार्वजनिक भएको हो ।

गीतको शब्द रचना गायक चन्दकै रहेको छ भने स्वरमा सुनिता बुढा क्षेत्रीले गायक चन्दलाई साथ दिएकी छिन् ।

गीतको भिडियो करन चाइसरले छायाँकन गरेका छन् भने कथा र निर्देशन विनोद भण्डारीको रहेको छ । त्यस्तै, पोस्ट प्रोडक्शनको काम भने गोधुली क्रियशनले गरेको छ ।

माधव रावतले निर्माण तथा मनोज कार्कीले सम्पादन गरेको भिडियोमा विनोभ भण्डारी र जुना गुरूङलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्