Logo

ए डिभिजन लिग – थ्रिस्टारलाई एपिएफको चुनौति



Spread the love

२६ मंसिर, काठमाडौँ। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज थ्रिस्टार क्लबले सशस्त्र प्रहरी एपिएफ टोलीसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।

थ्रीस्टार आज दोस्रो जितको खोजीमा हुनेछ । यसअघिका ३ खेलबाट ४ अंक मात्रै जोडेको थ्रिस्टार क्लब तालिकाको आठौं स्थानमा रहेको छ । उता, एपीएफ भने लिगमा पहिलो जितको खोजीमा छ । एपीएफले सुरुवाती तिन खेलको समाप्तीसम्म अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्