Logo

फ्रेन्च लिग वानमा – एम्बाप्पेको दुई गोलमा पीएसजी विजयी



Spread the love

एजेन्सी । पीएसजीले फ्रेन्च लिग वानमा मोनाकोलाई २–० गोल अन्तरले हराएको छ । गएराति भएको घरेलु मैदानमा भएको खेलको १२औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एम्बाप्पेले टोलिलाई अग्रता दिलाए । ४५औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जित दिलाए ।

जितसँगै पीएसजीले १८ खेल खेलेको पीएसजीको ४५ अंक छ । पराजित मोनाको २६अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्