Logo

देउवा भर्सेस कोइराला, निधिले पनि देउवालाई नै सघाउने



Spread the love

२८ मंसिर, काठमाडौँ ।नेपाली कांग्रेस सभापतिका लागि दोस्रो चरणमा हुने मतदानमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै साथ दिने भएका छन्। दोस्रो चरणमा जित निकाल्न उनले प्रकाशमान सिंहको साथ लिइसकेका छन्। सिंहलाई भेटेर निधि निवास पुगेका देउवालाई निधिले पनि साथ दिने बताएका हुन्।

सोमबार भएको निर्वाचनमा सभापतिका प्रत्यासी कसैले पनि खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणमा निर्वाचन हुँदैछ।

दोस्रो चरणको मतदानमा देउवा र शेखर कोइरालाबीच भिडन्त हुँदैछ।

प्रतिक्रिया दिनुहोस्