Logo

सुनको मूल्यमा गिरावट, कति छ आजको बजार भाउ ?



Spread the love

२९ मंसिर, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, हिजो १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्