Logo

हङकङको ३८ तले भवनमा भीषण आगलागी, ३०० भन्दा बढी फसे



Spread the love

एजेन्सी। हङकङको ३८ तलै भवनमा आगलागी हुँदा ३०० जनाभन्दा बढी छतमा फसेका छन् । आगलागी भएपछि हङकङको वर्ल्ड ट्रेड सेन्टरको छतमा फसेका ३०० जना भन्दा बढी मानिसले उद्धारको प्रतीक्षा गरिरहेका छन् ।

कम्तीमा आठजना घाइते भएका र उनीहरूलाई अस्पताल पठाइएको हङकङको प्रहरीले पुष्टि गरेको छ ।

कसैको मृत्यु भएको छैन र उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्