Logo

ह्वातै बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

२ पुस, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य नेपाली बजारमा उकालो लागेको छ । आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो ।

यता, चाँदीको मूल्य भने १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार २५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्