Logo

देशभर थपिए २७४ कोरोना संक्रमित, २७० जना निको भए



Spread the love

२ पुस, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिएका छन् । नौ हजार १६ वटा स्वाब परीक्षण गर्दा २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

यो अवधिमा २७० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्