Logo

अल्लु अर्जुनको पुष्पा बन्यो सर्वाधिक कमाउने फिल्म



Spread the love

एजेन्सी । भारतीय फिल्म पुष्पा द राइज सबैभन्दा बढी कमाई गर्ने फिल्म बन्न सफल भएको छ। अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित यो फिल्म सबैभन्दा बढी व्यापार गर्ने फिल्ममा परेको हो।

१७ डिसेम्बरदेखि रिलिज भएको यस फिल्मले पहिलो दिनमा ५२.५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्मले ३० देखि ४० करोड कमाउने अनुमान गरिएको थियो। तर फिल्मले ५२.५० करोड कलेक्सन गरेर सर्वाधिक कमाउने फिल्म बन्न सफल भएको छ।

यस फिल्मलाई समीक्षकहरुको पनि राम्रो प्रतिक्रिया मिलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्