Logo

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बारको प्रदर्शन जारी



Spread the love

५ पुस, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ।

कानुन व्यवसायीहरूले कालोपट्टि बाँधेर र नारा लगाएर निरन्तर धर्ना दिँदै आएका छन्।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्