Logo

सुनको मूल्यमा भारी गिरावट, कति छ आजको बजार भाउ ?



Spread the love

६ पुस, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीका मूल्य पनि घटेको छ । प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्