Logo

६.२ रेक्टर स्केलको भूकम्पको धक्का



Spread the love

६ पुस, एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रिक्टर स्केलको भूकम्प गएको छ । क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो ।

सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।
यो भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्