Logo

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

७ पुस, काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्यमा बुधबार पनि गिरावट आइरहेको छ । आज सुनको मूल्य ४०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचादी महासंघले जनाएको छ ।

मंगलबार ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य बुधबार एक हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्