Logo

विदेश जानेलाई काठमाडौँको यी स्थानबाट जोनसन खोप लगाइदै



Spread the love

१२ पुस, काठमाडौँ । सरकारले विदेश जानेहरूका लागि कोरोनाविरुद्दका खोप दिने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न चार अस्पतालबाट जोनसन एण्ड जोनसन खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंका वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट खोप दिने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्