Logo

नो वे होम फिल्मले कमायो १ खर्ब २० अर्ब रुपैयाँ भन्दा धेरै



Spread the love

एजेन्सी । नयाँ फिल्म ‘स्पाइडर म्यान्स नो वे होम’ विश्वभर कोरोना महामारीको समयमा बक्स अफिसबाट १ बिलियन डलर ( करिब १ खर्ब २० अर्ब भन्दा बढी) भन्दा धेरै कमाइ गर्ने पहिलो फिल्म बन्न सफल भएको छ। यसका साथै कमाइको मामलामा यो फिल्म २०२१ को सबैभन्दा ठूलो फिल्म बनेको छ।

यसले चीन कोरियाली युद्धमा बनेको फिल्म ‘द ब्याटल अफ लेक चांगजिन’ लाई पछाडि पारेको छ ।

प्रतिक्रिया दिनुहोस्