Logo

सुनको मूल्यमा गिरावट, कति छ त आजको बजार भाउ ?



Spread the love

१३ पुस, काठमाडौं । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

सोमबार ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ प्रतितोला तोकिएको महसंघले जनाएको छ । सोमाबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्