Logo

चिसो मौमममा हिटर चलाउँदै हुनुहन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस्



Spread the love

एजेन्सी ।चिसो बढेसंगै हामी सबैलाई तातोन्यानो हुन मन पर्छ । चिसो छल्न हामी हिटरको प्रयोग गर्ने गर्छाे । पछिल्लो समय चिसो बढेसँगै हिटर बाल्नेको संख्या पनि अत्याधिक मात्रामा बढेको छ । यदपी, कहिलेकाहीँ हिटरको प्रयोग गर्दा हामीले साबधानी नअपनाउँदा ठुलै दुर्धटनाबाट गुजर्नु पर्ने हुन्छ । त्यसैले आज हामी तपाईलाई हिटरको कसरी सही प्रयो गर्ने भन्ने बारे बताउछौँ ।

-हावा ओहोरदोहोर हुने ठाउँमा मात्र हिटर बाल्नुपर्छ ।
-हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं ।
-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।

प्रतिक्रिया दिनुहोस्